Palpa Dainik
आइतबार, जेठ १०, २०८३  |  May 24, 2026
×

काठमाडौं । मधेश केन्द्रीय आठ दलीय मोर्चाको कार्यदल स्तरीय बैठकले दस्तावेजको ड्राफ्ट गर्न अर्को कार्यदल बनाएको छ । लोसपा नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले मोर्चाको नाम, अवधारणा, एजेन्डा र आचारसंहिता लेखनको निम्ति तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेको हो ।

कार्यदलले छिट्टै ड्राफ्ट तयार गरि कार्यदलको बैठक गर्ने निर्णय गरिएको कार्यदल सदस्य केशव झाले बताए ।

सम्बन्धित समाचार