Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा । नेकपा (माओवादी केन्द्र) तानसेन नगर समितिको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले प्रतिक्षा सिंजालीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नवगठित नगर समिति उपाध्यक्षहरु युवराज पन्त, अमर राना र मञ्जु बिक, सचिव नवराज बस्याल सहसचिव, नेत्र गौतम र कोषाध्यक्ष बासुदेव अर्याल चयन भएका छन्।

सम्बन्धित समाचार