पाल्पा-राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदको लागि सर्जन विक उम्मेदवार भएकोमा सो सम्बन्धमा निज उम्मेदवारले गरेको सम्पूर्ण खर्चको विवरण राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन खर्चको विवरण प्रस्तुत गर्नूभएको छ । निज सर्जन विक राष्ट्रिय सभा सदस्य निर्वाचन १,४३००० मात्र खर्च गर्नुभएको छ ।
























