तानसेन–३ स्थित अन्नपूर्ण होटलमा पहिलोपटक सुविधा सम्पन्न स्पा सञ्चालनमा
पाल्पा – तानसेन–३ स्थित अन्नपूर्ण होटलमा सुविधा सम्पन्न स्पा सञ्चालनमा आएको छ। यो स्पा पाल्पामा सञ्चालनमा आएको पहिलो स्पा हो, जसले जिल्लाको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास...
भुवनपोखरीमा बर्थिङ सेन्टर सञ्चालन
पाल्पा-जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा एम्बुलेन्ससहितको बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको छ।
भुवनपोखरी भूगोलका...
रिब्दीकोट गाउँपालिकामा ३ सय भन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइयो
पाल्पा-रिब्दीकोट गाउँपालिकामा सोमबारदेखि सञ्चालन भएको एचपिभी खोप अभियानको पहिलो दिन नै ३ सय ३ जना किशोरीहरूले खोप लगाएका छन्। खोप अभियानको शुभारम्भ गाउँपालिका अध्यक्ष नारायणबहादुर ...
बाँदरले अन्नवालीमा नोक्सानी : पाल्पाका महिलाहरु गूलेली बोकेर हिडडुल गर्छन्
पाल्पा-पाल्पामा बाँदरले अन्नवालीमा नोक्सानी गर्न थालेपछि यहाँका किसानहरु हैरानी भोगेका छन् । वर्षभरि खाने अन्नवाली दुख गरेर उत्पादन गरेपनि जोगाउन मुश्किल भएपछि किसान चिन्तित बनेका ...
रैनादेवी छहरा गाउँपालिकामा एचपीभी खोप: माघ २९ देखि फागुन ६ सम्म अभियान सञ्चालन हुने
पाल्पा – पाठेघरको मुखको क्यान्सर रोकथामका लागि रैनादेवी छहरा गाउँपालिकाले यही माघ २९ गतेदेखि फागुन ६ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ। अभियानलाई प्रभावकारी बना...
रिब्दीकोट गाउँपालिकामा माघ २८ देखि एचपीभी खोप अभियान संचालन हुने
पाल्पा -रिब्दीकोट गाउँपालिकाको आयोजनामा एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान २०८१ अन्तर्गत पालिका स्तरीय खोप समन्वय समिति तथा विद्यालयका प्रधानाध्यापकहरूको गोष्ठी एवं अभिमुखीक...
अमलाबासमा सुन्तलाखेती फलिफाप, किसान हर्षित
पाल्पा-रैनादेवी छ्हरा-४, अमलाबासका किसानहरू सुन्तला खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्। व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका किसानहरूले वार्षिक लाखौं रुपैयाँ कमाइरहेका छन्। ...
पाल्पाको बगनासकालीमा बोलेरो दुर्घटनामा दुई घाइते
पाल्पा-पाल्पाको बगनासकाली गाउँपालिका–८, देउरालीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। दुर्घटनामा जीप चालक कुशल न्यौपाने र कवाडी व्यवसायी घाइते भएका छन्। उनीहरूलाई उपच...
प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन र तदनुकूलको कानून निर्माण सरकारकाे प्राथमिकता
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने बताएका छन् । आज सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उन...
मधेश केन्द्रित ८ दलीय मोर्चाको नाम र अवधारणा टुुंग्याउन तीन सदस्यीय कार्यदल गठन
काठमाडौं । मधेश केन्द्रीय आठ दलीय मोर्चाको कार्यदल स्तरीय बैठकले दस्तावेजको ड्राफ्ट गर्न अर्को कार्यदल बनाएको छ । लोसपा नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले मोर्चा...




























