ग्यास अभाव र मूल्यवृद्धिको विरोधमा स्ववियुद्वारा ध्यानाकर्षण
पाल्पा - त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको स्वतन्त्र विद्यार्थी युनियनले बजारमा देखिएको ग्यासको कृत्रिम अभाव, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र ...
अपहरण मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि पाल्पाबाट पक्राउ
तानसेन-अपहरण मुद्दामा अदालतबाट दोषी ठहर भई विगत लामो समयदेखि फरार रहँदै आएका एक प्रतिवादीलाई प्रहरीले ११ वर्षपछि पक्राउ गर्न सफल भएको छ। पाल्पा जिल्लाको रम्भा गाउँपालिका वडा नं. ४,...
रैनादेवी छहरामा महिलाहरूका लागि साबुन तथा सरफ बनाउने तालिम सुरु
छहरा-रैनादेवी छहरा गाउँपालिकामा महिलाहरूको आर्थिक आयआर्जन र सीप विकास गर्ने उद्देश्यले साबुन तथा सरफ बनाउने तालिम सञ्चालन गरिएको छ।
महिला आयआर्जन तथा सिपमूलक कार्यक्रम अन्तर्गत आय...
तानसेन नगरपालिका–९, तिन्टीआँपमा चौथो कृषि मेला तथा पर्यटन प्रदर्शनी
पाल्पा-“कृषि उत्पादन बढाऔं, परनिर्भरताको अन्त्य गरौं” भन्ने मूल नाराका साथ तानसेन नगरपालिका–९, तिन्टीआँपमा चौथो कृषि मेला तथा पर्यटन प्रदर्शनी सम्पन्न भएको छ। मदनपोखरा संगम बहुउद्द...
पाल्पामा टिपर दुर्घटना : मृतकको संख्या चार पुग्यो
पाल्पा-माथागढी गाउँपालिका–७ रहबासमा शनिबार बेलुका भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय र...
पाल्पामा टिपर दुर्घटना : तीन जनाको मृत्यु, पहिचान खुल्यो
पाल्पा-पाल्पामा शनिबार बेलुका भएको टिपर दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर ४ सिधाराका २६ वर्षीय चालक चिन्ता...
माथागढी गाउँपालिका–७ रहवासमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु
पाल्पा-पाल्पाको माथागढी गाउँपालिका–७ रहवासमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार साँझ करिब ६:०० बजेतिर झडेवा–रहवास भित्री कच्ची सड...
रैनादेवी छहरामा कक्षा ८ को परीक्षा तयारी: ३२ केन्द्राध्यक्षलाई अभिमुखीकरण
पाल्पा- रैनादेवी छहरा गाउँपालिकामा आगामी चैत्र ८ गतेदेखि सञ्चालन हुने आधारभूत तह उत्तीर्ण परीक्षा लाई लक्षित गरी केन्द्राध्यक्षहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका...
रिब्दीकोटमा कक्षा ८ को परीक्षा तयारी: निरीक्षकहरूलाई अभिमुखीकरण
पाल्पा-रिब्दीकोट गाउँपालिकामा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) लाई व्यवस्थित बनाउन निरीक्षकहरूको अभिमुखीकरण तथा प्रश्नपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। रिब्दीकोट गाउँ कार्य...
सुर्खेत हत्या प्रकरण: इनिशा विकको न्यायका लागि सारथी नेपालको खबरदारी
सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर–१ मा बसोबास गर्दै आएकी कक्षा ११ मा अध्ययनरत इनिशा विकको हत्या भएपछि न्यायका लागि चौतर्फी दबाब बढ्न थालेको हो ।
ग...



























